बागमती काठमाडौंमा पाँच सवारी ठक्कर: १० घाइते, एकको अवस्था गम्भीर काठमाडौंको कतार भिसा सेन्टर नजिक पाँच सवारीसाधन एकआपसमा ठोक्किएका छन्। दुर्घटनामा १० जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ। घाइतेहरूको त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। Sanjay Karki·जुलाई १८, २०२६
नवलपुरको गैंडाकोट-९ मा तीनवटा सवारी साधन एकापसमा ठोक्किँदा १० जनाभन्दा बढी घाइते भएका छन्। मार्च ३०, २०२६