गण्डकी म्याग्दीको रेलेखोला जलविद्युत आयोजना बाढीले बन्द, राष्ट्रिय प्रणालीमा गम्भीर असर म्याग्दीको रेलेखोला जलविद्युत आयोजना असोज १६ गतेसम्म पनि बन्द छ। बाढीले २२० केभी दाना–खुर्कोट प्रसारण लाइनका चारवटा टावर बगाउँदा म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छवटा आयोजना प्रभावित भएका छन्। Sanjay Karki·१ दिन अघि