मधेश रसुवा-नुवाकोट बाढी प्रभावित क्षेत्रमा ५९,७३२ लाई हैजा खोप रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा ५९,७३२ जनालाई हैजाविरुद्धको ओसीभी खोप लगाइएको छ। स्वास्थ्यकर्मी, उद्धारकर्मी र घाइतेलाई टिटानस-डिफ्थेरिया (टीडी) खोप पनि प्रदान गरिएको छ। थप प्रभावित जिल्लाहरूमा पनि खोप अभियान विस्तारको तयारी… Kamala Devi·सेप्टेम्बर १८, २०२६