कर्णाली उपल्लो डोल्पाबाट चार कर्मचारीको हेलिकोप्टरमार्फत उद्धार उपल्लो डोल्पामा सर्वेक्षणका लागि गएका चार कर्मचारीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। खराब मौसमका कारण समस्यामा परेका उनीहरुलाई सुरक्षित स्थानमा ल्याइएको हो। NM Khabar·अप्रिल १३, २०२६