प्रदेश रौतहटमा घरमै राहदानी: हुलाक सेवामार्फत नागरिकको घरदैलोमा सेवा रौतहट जिल्ला प्रशासन कार्यालयले राहदानी सेवाग्राहीको घरसम्म पुर्याउन जिल्ला हुलाक कार्यालयसँग सहकार्य सुरु गरेको छ। पहिलो चरणमा २१ राहदानी सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरिएको छ। सेवाग्राहीले राहदानी प्राप्त गर्न ५५ रुपैयाँ हुलाक… Kamala Devi·जुन ४, २०२६