राजनीति परराष्ट्रविद् श्रेष्ठ: नेपाल अब तीन ढुङ्गाबीचको तरुल परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठका अनुसार एमसिसी र एसपिपीपछि नेपालको भूराजनीतिक अवस्था तीन ढुङ्गाबीचको तरुल बनेको छ। उनले नेपाललाई कुनै पनि शक्ति राष्ट्रबीचको द्वन्द्वको केन्द्र वा अखडा बनाउन नहुने धारणा राखे। नेपाललाई शान्तिको क्षेत्रका… Bikram Magar·जुलाई ११, २०२६