राजनीति गोक्यो घोषणापत्र: नेपालले हिमालका देशहरूको नेतृत्व गर्ने कि नगर्ने? गोक्यो जलवायु शिखर सम्मेलनले नेपाललाई हिमालका देशहरूको नेतृत्व गर्न आह्वान गर्दै नौ बुँदे गोक्यो घोषणापत्र जारी गरेको छ। यसले जलवायु न्याय र हिमाली मुद्दाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन जोड दिएको छ। Sarita Pandey·अप्रिल २४, २०२६