हिमालय माध्यमिक विद्यालयका प्रअ र लेखापालविरुद्ध १ करोडको भ्रष्टाचार मुद्दा दायर झापाको हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रअ र लेखापालविरुद्ध अख्तियारले विशेष अदालतमा १ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। नमुना विद्यालय भवन निर्माणमा अनियमितता भएको दाबी गरिएको छ। Arjun Basnet·अप्रिल २८, २०२६
राजनीति हिमालय माविका तत्कालीन प्रअ र लेखापालविरुद्ध ९३ लाख बिगोसहित भ्रष्टाचार मुद्दा दायर अप्रिल २८, २०२६