कोशी कोशी प्रदेशमा ४२ हिमताल विस्फोटको उच्च जोखिममा, १२ हजार घरधुरी प्रभावित हुनसक्ने कोशी प्रदेशका करिब ४२ वटा हिमताल विस्फोटको उच्च जोखिममा छन्। जलवायु परिवर्तनले हिमताल पग्लने क्रम बढेको र यसले आकस्मिक बाढीको खतरा बढाएको छ। १२ हजारभन्दा बढी घरधुरी र अर्बौंको पूर्वाधार हिमताल विस्फोटको… Sarita Pandey·अगस्ट २७, २०२६