सुदूरपश्चिम कैलालीमा दौडका क्रममा सशस्त्रका ८ जवान बेहोस, ५ गम्भीर कैलालीको टीकापुरमा दौडका क्रममा सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन्। बेहोस भएकामध्ये ५ जनाको अवस्था गम्भीर छ। अत्यधिक गर्मीका कारण 'हिट स्ट्रोक'ले उनीहरू बेहोस भएको आशंका गरिएको छ। Sanjay Karki·मे २२, २०२६