मधेश जनकपुर अस्पतालमा चिकित्सकमाथि कुटपिट: दुई पक्राउ, अन्यको खोजी तीव्र जनकपुर प्रादेशिक अस्पतालमा चिकित्सकमाथि हातपात गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ परेका दुई जनामाथि थप अनुसन्धानका लागि ३ दिनको म्याद थप गरिएको छ। घटनामा संलग्न अन्यको खोजी कार्य जारी रहेको प्रहरीले… Kamala Devi·सेप्टेम्बर २१, २०२६