मधेश विराटनगर जुट मिलको जग्गामा ६ सय परिवारको बसोबास, अतिक्रमण हटाउने तयारी विराटनगर जुट मिलको स्वामित्वमा रहेको जग्गामा बसोबास गर्दै आएका करिब ६०० परिवारलाई हटाउने तयारी गरिएको छ। मिल्सको हटताली हाट, दक्षिण गेट र हरिनगरा भट्टा क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारहरूलाई यो कदमले… Kamala Devi·अप्रिल २८, २०२६