मधेश हरवा-चरवाको धर्ना जारी: माग सम्बोधन नभएसम्म नरोकिने अडान मधेश प्रदेशका हरवा-चरवा समुदायले अधिकार र पुनःस्थापनाको माग गर्दै प्रदेश सरकारको प्रशासनिक केन्द्र मधेश भवन अगाडि धर्ना जारी राखेका छन्। माग पूरा नभएसम्म धर्ना नरोकिने अडानमा रहेका आन्दोलनकारीले सरकारले ठोस पहल नगरेको… Kamala Devi·सेप्टेम्बर १, २०२६