विश्व दक्षिणी गाजामा इजरायली हवाई आक्रमण: ५ प्यालेस्टिनीको मृत्यु, १० घाइते दक्षिणी गाजाको खान युनिसमा इजरायली हवाई आक्रमण भएको छ। आक्रमणमा ५ प्यालेस्टिनीको मृत्यु र १० भन्दा बढी घाइते भएका छन्। हमास प्रहरी चौकीलाई लक्षित गरी आक्रमण गरिएको थियो। Bikram Magar·जुन ९, २०२६
राजनीति हमासका वरिष्ठ नेता इजरायली हवाई आक्रमणमा मारिएको दाबी, गाजा युद्धको नयाँ चरणमा प्रवेश अप्रिल २९, २०२६