कोशी सुनसरीमा जारी कर्फ्यु हट्यो, देवानगञ्ज झडपपछि लगाइएको थियो सुनसरी जिल्लामा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश मंगलबार बिहान १२:१५ बजेदेखि हटाइएको छ। देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीचको झडपपछि यो आदेश जारी गरिएको थियो। झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर… Kamala Devi·जुलाई २८, २०२६