सुदूरपश्चिम डा. गोविन्द केसीद्वारा स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै धनगढीबाट सत्याग्रह सुरु डा. गोविन्द केसीले स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै धनगढीबाट सत्याग्रह सुरु गरेका छन्। उनको सत्याग्रह ७ बुँदे मागमा आधारित छ। केसीले स्वास्थ्य क्षेत्रको निजीकरणको प्रयासको विरोध गरेका छन्। Kamala Devi·जुलाई २३, २०२६