वैदेशिक रोजगारीमा श्रमिकको स्वास्थ्य परीक्षणमा हुने ठगीबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन श्रम मन्त्रालयबाट बेपत्ता भएको छ। प्रतिवेदनमा संगठित ठगी, मेडिकल सिन्डिकेट र प्रभावशाली व्यक्तिको संलग्नताका प्रमाणहरू समावेश भएको कार्यदल सदस्यहरूको दाबी…