कोशी झापामा ५४% जेई खोप लक्ष्य पूरा, १३ संक्रमितमध्ये ७ को मृत्यु झापामा जापानी इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानमा ५४ प्रतिशत लक्ष्य पूरा भएको छ। जिल्लामा हालसम्म १३ जना जेई संक्रमित भएका छन्, जसमध्ये सात जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ४०,३१३… Kamala Devi·३ दिन अघि