स्वास्थ्य कालिकोट अस्पतालमा स्वास्थ्यकर्मी र तोडफोडमा संलग्न तीन पक्राउ कालिकोटको पलाँता अस्पतालमा चिकित्सक र नर्समाथि कुटपिट तथा तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्। भिडियो गेम खेल्न नदिएको विषयमा विवाद चर्किएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा क्षति पुगेको थियो। प्रहरीले सुशील बम,… Sanjay Karki·अगस्ट ८, २०२६