अर्थ / वाणिज्य पश्चिमी एसिया युद्धबीच वैदेशिक रोजगारी ग्राफ उस्तै: श्रम विज्ञ भन्छन्, ‘स्वदेशमै अवसर सिर्जनाको विकल्प छैन’ पश्चिमी एसियामा युद्धको अवस्थाका बाबजुद वैदेशिक रोजगारीमा जानेको संख्यामा खासै कमी नआएको सन्दर्भमा श्रम विज्ञहरूले स्वदेशमै रोजगारी सिर्जनाको आवश्यकतामा जोड दिएका छन्। उनीहरूका अनुसार, सरकारले नागरिकलाई स्वदेशमै रोक्ने र उनीहरूको क्षमतालाई राष्ट्र… Sarita Pandey·अप्रिल २८, २०२६