अमेरिका लैजाने प्रलोभनमा डेढ करोड असुली, वडाध्यक्षसहित दुई जना पक्राउ स्याङ्जाका वडाध्यक्ष शिवबहादुर थापा अमेरिका लैजाने प्रलोभनमा १ करोड ४२ लाख रुपैयाँ असुली गरेको आरोपमा पक्राउ परेका छन्। पीडितलाई विभिन्न देश हुँदै अवैध रूपमा अमेरिका लैजाने क्रममा बन्धक बनाई शारीरिक तथा मानसिक… Arjun Basnet·मे १३, २०२६