खेलकुद रोल्पामा भव्य खुला भलिबल प्रतियोगिता: युवामा उत्साह, समुदायमा रौनक रोल्पाको परिवर्तन गाउँपालिकामा १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार राशिको खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। वैशाख ५ गतेदेखि १२ गतेसम्म लाली गुराँस युवा क्लबको २८औं वार्षिक उत्सवमा यो… NM Khabar·अप्रिल १४, २०२६