राजनीति आइतबार विद्यालय बन्द गर्ने निर्णय: स्थानीय तहको अधिकारमाथि हस्तक्षेपको आरोप उपत्यका मेयर फोरमले आइतबार विद्यालय बन्द गर्ने सरकारी निर्णय संविधान विपरीत र स्थानीय तहको अधिकारमाथिको हस्तक्षेप भएको ठहर गरेको छ। मेयर फोरमले उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै आवश्यक परे कानुनी… Laxmi Bhattarai·मे २८, २०२६