अर्थ / वाणिज्य सेनाको ९७ अर्ब कल्याणकारी कोष जलविद्युत र सौर्य ऊर्जामा लगानी गरिने नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा रहेको ९७ अर्ब रुपैयाँ राष्ट्रिय विकासमा योगदान पुग्ने गरी जलविद्युत र सौर्य ऊर्जामा लगानी गर्ने भएको छ। प्रधानसेनापति अशोकराज सिग्देलका अनुसार पहिलो चरणमा कोषको रकम यस क्षेत्रमा… Sunita Rai·जुलाई ३१, २०२६