अर्थ / वाणिज्य दीपक भट्ट प्रकरण: ५६ लगानीकर्ताको सेयर रोक्काको निर्देशन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्ट प्रकरणमा जोडिएका ५६ जना लगानीकर्ता तथा कम्पनीका उच्च अधिकारीको सेयर रोक्का गर्न निर्देशन दिएको छ। उनीहरूको लगानी विवरण खुलाएर पठाउन धितोपत्र बोर्डलाई पत्र लेखिएको छ। Sunita Rai·मे २८, २०२६