अर्थ / वाणिज्य मधेश प्रदेशको पहिलो सार्वजनिक वित्त मूल्यांकन: समग्र ‘डी प्लस’ मधेश प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन प्रणालीको पहिलो मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ। एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयुक्त आयोजनामा सार्वजनिक गरिएको प्रतिवेदनले प्रदेशलाई समग्रमा ‘डी प्लस’… Kamala Devi·५ दिन अघि