वासिङ्टन डीसीको एक होटलमा आयोजित पत्रकारहरूको रात्रिभोजमा गोली चलेको आवाज सुनिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षित स्थानमा सारिएको छ। घटनालगत्तै सुरक्षा एजेन्टहरूले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कार्यक्रम स्थलबाट बाहिर…