सुनसरीमा खोलाको खाल्डोमा डुबेर दुई बालकको मृत्यु सुनसरीको रामधुनी नगरपालिकामा खोला किनारमा खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ। मृतकहरु ६ वर्षीय प्रनिक चौधरी र ९ वर्षीय विकास चौधरी रहेका छन्। Sanjay Karki·मे ६, २०२६