मधेश रौतहटमा विद्यालय, स्वास्थ्य संस्था नजिक सूर्तिजन्य पदार्थ बिक्रीमा कडाइ रौतहट प्रशासनले विद्यालय र स्वास्थ्य संस्था वरपर १०० मिटरभित्र सूर्तिजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध लगाएको छ। १८ वर्षमुनिका व्यक्ति, विद्यार्थी र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बेच्न निषेध गरिएको छ। कानुन उल्लंघन गर्नेलाई कडा… Kamala Devi·जुलाई ८, २०२६