सुर्खेतको वीरेन्द्रनगरमा करोडौं मूल्य पर्ने सरकारी जग्गामाथि व्यक्तिहरूको लामो समयदेखिको रजाइँ। अदालतले सार्वजनिक ठहर गरेको र मालपोत कार्यालयले सरकारका नाममा ल्याएको जग्गाको उपभोग अझै व्यक्तिहरूले गरिरहेका छन्। राजनीतिक संरक्षण र कर्मचारीको मिलेमतोले…