प्रदेश लाल बकैयामा ३ बालबालिका बेपत्ता, गोताखोर टोलीद्वारा खोजी तीव्र रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन्। बेपत्ता हुने सबै १० वर्ष उमेरका छन्। प्रहरी, सशस्त्र प्रहरी र स्थानीय गोताखोरको टोलीले खोजी कार्य जारी राखेको छ। Kamala Devi·अगस्ट ११, २०२६