मनोहरा सुकुम्बासी बस्तीमा डोजर चल्यो, सुरक्षाकर्मी परिचालन भक्तपुरको मनोहरा खोला किनारमा रहेका अनधिकृत घरटहरा हटाउने अभियान सुरु भएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी काठमाडौं महानगरपालिकाको डोजरले संरचना भत्काउन थालेको छ। Sanjay Karki·अप्रिल २६, २०२६