राजनीति प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि ललितपुरको धापासीस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको छ। थप विवरण आउन बाँकी छ। Sanjay Karki·मे ३०, २०२६