अर्थ / वाणिज्य ३ करोडको सुनसहित व्यापारी अग्रवाल सुर्खेतबाट पक्राउ वीरेन्द्रनगरबाट करिब ३ करोड रुपैयाँ बराबरको सुनचाँदीका गहनासहित व्यापारी श्यामसुन्दर अग्रवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले अग्रवाललाई नियन्त्रणमा लिएको हो। Arjun Basnet·जुन २, २०२६
अर्थ / वाणिज्य वीरेन्द्रनगरमा कपडा व्यापारीको अवैध वित्तीय धन्दा: ३ करोडको सुन र १० लाख बढी नगद बरामद जुन २, २०२६