अर्थ / वाणिज्य नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई ८ वर्ष कैद, डेढ करोड जरिवाना नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले घुस मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको छ। व्यवसायी दीपक आनन्दलाई पनि सोही सजाय तोकिएको छ। भ्रष्टाचारको बिगो रकम कायम नभए… Arjun Basnet·जुलाई १६, २०२६