अर्थ / वाणिज्य टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दामा सुनिल पौडेलसहित १८ जनालाई सफाइ नेपाल टेलिकमको बिलिङ प्रणाली भ्रष्टाचार मुद्दामा १८ जनाले सफाइ पाएका छन्। तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित अन्य अधिकारीहरू निर्दोष ठहरिए। विशेष अदालतले अख्तियारको करिब साढे ३३ करोड बिगो दाबी नपुग्ने ठहर गरेको… Arjun Basnet·जुलाई ९, २०२६