मधेश इनरुवामा १४५४ किलो गाँजासहित चालक पक्राउ सुनसरी प्रहरीले इनरुवामा १४५४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। पिकअप गाडीमा लोड गर्दै गरेको अवस्थामा चालक पक्राउ परेका छन्। बरामद गरिएको गाँजा कहाँबाट ल्याइयो र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा… Sanjay Karki·सेप्टेम्बर १९, २०२६