अर्थ / वाणिज्य सुनको भाउमा ठूलो गिरावट: तोलामै ८ हजार २ सय रुपैयाँ घट्यो साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेको छ। छापावाल सुनको मूल्य ३ लाख ८ सय रुपैयाँमा कारोबार भयो। चाँदीको मूल्य पनि ३३५ रुपैयाँले घटेर ४ हजार… Sunita Rai·जुन ७, २०२६