अर्थ / वाणिज्य सुनको मूल्य तोलामा ४५ सय घट्यो, चाँदी पनि सस्तियो आइतबार सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँमा कारोबार भयो। चाँदीको मूल्य तोलामा ३ सय ३० रुपैयाँले सस्तिएर ५ हजार ६० रुपैयाँ कायम भयो। गत… Sunita Rai·मे १७, २०२६