सुदूरपश्चिम सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी: सेनाको हेलिकप्टर स्ट्यान्डबाइ बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रका कारण सुदूरपश्चिममा आगामी शुक्रबारदेखि तीन दिनसम्म अति भारी वर्षाको चेतावनी जारी भएको छ। सम्भावित बाढीपहिरोबाट नागरिकको उद्धारका लागि नेपाली सेनाले हेलिकप्टर स्ट्यान्डबाइ राखेको छ। सशस्त्र प्रहरीले… Sanjay Karki·सेप्टेम्बर २३, २०२६