मौसमसम्बन्धी भ्रामक सूचना: सत्य के हो र यसले नागरिकलाई कसरी असर गर्छ? जल तथा मौसम विज्ञान विभागले सामाजिक सञ्जालमा असोज १७ गतेदेखि लगातार भीषण वर्षा हुने भनी फैलिएको सूचना भ्रामक रहेको स्पष्ट पारेको छ। यस्ता हल्लाले नागरिकमा अनावश्यक त्रास सिर्जना गर्न सक्छ। Sarita Pandey·१२ घण्टा अघि