विश्व सुडानमा ड्रोन आक्रमण: सर्वसाधारण चढेका सवारीसाधन लक्षित, २० को मृत्यु सुडानमा सर्वसाधारण चढेका सवारीसाधनमाथि भएका छुट्टाछुट्टै ड्रोन आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ। राजधानी खार्तुम र नर्थ कोर्डोफान प्रान्तमा भएका आक्रमणमा विवाहमा जाँदै गरेका व्यक्तिहरू लक्षित भएका थिए। चिकित्सा सहायता समूहले… Bikram Magar·जुलाई ९, २०२६