राजनीति पूर्वविशिष्टहरूको उपचार खर्च: राज्यकोषको दुरुपयोगमाथि रिट दर्ता — जवाफदेही कसले लिने? पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनालसहित चार पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा खर्च लिएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ। रिटको पेशी शुक्रबारका लागि तोकिएको… Arjun Basnet·मे ७, २०२६