लुम्बिनी विकल्पविहीन विस्थापनको त्रास: बुटवलमा ५० लाख सुकुम्बासी सडकमा सरकारले विकल्पविहीन विस्थापन थालेपछि देशभरका भूमिहीन सुकुम्बासीले बुटवलमा प्रदर्शन गरे। ५० लाख नागरिक प्रभावित भएको दाबी। सोमबार राष्ट्रिय सम्मेलनको तयारी। Maya Thapa·मे १७, २०२६