कोशी सुकुना माविको छात्रा दुर्व्यवहार प्रकरण: दुई शिक्षकसहित तीन निलम्बित मोरङको सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार आरोपमा दुई शिक्षक र एक बस चालक निलम्बनमा परेका छन्। यस प्रकरणमा हालसम्म चार जना पक्राउ परेका छन्। प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नताको पनि अनुसन्धान गरिरहेको… Kamala Devi·जुलाई २१, २०२६