सीमा सुरक्षा सुदृढ पार्न नेपाल-भारत सीमा अधिकारीबीच जोगबनीमा बैठक सीमापार अपराध नियन्त्रण र सुरक्षा सुदृढीकरणका लागि नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबीच जोगबनीमा बैठक बसेको छ। बैठकमा संयुक्त गस्ती, सूचना आदानप्रदान, मानव बेचबिखन र अवैध मुद्रा ओसारपसार नियन्त्रणमा जोड दिइएको छ।… Kamala Devi·६ दिन अघि
सुदूरपश्चिम दुई भारतीय प्रहरी कञ्चनपुरमा नियन्त्रणमा: अनुमतिबिनै नेपाली नागरिक पक्राउ गर्न पुगेको आरोप अगस्ट २९, २०२६