अर्थ / वाणिज्य सीमा भन्सार नीतिविरुद्ध प्रदर्शन: सय रुपैयाँमाथि करले जनजीवन प्रभावित नेपाल-भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कर लगाउने सरकारी नीतिको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ। राष्ट्रिय एकता दलको नेतृत्वमा भएको यस प्रदर्शनमा सहभागीहरूले सीमा क्षेत्रका बासिन्दाको दैनिक उपभोग्य वस्तुमा… Sunita Rai·मे ४, २०२६