अर्थ / वाणिज्य नेपाल-भारत सीमापार भुक्तानी सेवा सुरु, डिजिटल पूर्वाधारमा सहकार्य नेपाल र भारतले सीमापार व्यक्तिगत भुक्तानी (P2P) सेवा सञ्चालन गर्ने भएका छन्। यो सम्झौताले दुई देशबीच रकम सार्न र भुक्तानी गर्न सहज बनाउनेछ। दुई देशबीच डिजिटल पूर्वाधार, स्वास्थ्य र सांस्कृतिक परियोजनामा पनि… Bikram Magar·जुन ७, २०२६