राजनीति सीमाञ्चलका नागरिक सत्ताको उपेक्षामा: नियम बनाउँदा उपत्यका बाहिरको नेपाल किन बिर्सिन्छ सत्ता? काठमाडौंका सत्ताधारीले नियम बनाउँदा उपत्यका बाहिर पनि नेपाल छ भन्ने कुरा किन बिर्सिन्छन्? सीमाञ्चलका नागरिकले भोग्नुपरेको उपेक्षा र विभेदको यो कहालीलाग्दो सत्यलाई कहिले सम्बोधन गर्ला राज्य? Arjun Basnet·अप्रिल २४, २०२६