अर्थ / वाणिज्य सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ र सञ्चालकलाई राष्ट्र बैंकको कारबाही सप्तकोशी डेभलपमेन्ट बैंकको ढुकुटीबाट नगद हिनामिना भएको र ग्राहकको खातामा अनधिकृत पहुँच देखिएपछि राष्ट्र बैंकले सीईओ र सञ्चालक समितिमाथि कारबाही गरेको छ। बैंकको आन्तरिक नियन्त्रण प्रणाली असफल भएको राष्ट्र बैंकको ठहर छ। Sunita Rai·जुलाई २८, २०२६
अर्थ / वाणिज्य बैंकको सीईओ पक्राउ: निक्षेपकर्ताको रकम जोगाउने प्रयास कि कानुनको कार्यान्वयन? मे २१, २०२६